नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष कांग्रेसमा प्रवेश
मङ्गलबार, २० जेठ २०८२, १५ : ४९
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसका महामन्त्री गगन थापाले उनलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
नेपालगञ्जमा चलिरहेको बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा मङ्गलबार उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण