काठमाडौँ । अफगानिस्तानविरुद्धको तेस्रो टी २० क्रिकेटमा भारतले दोस्रो सुपर ओभरमा खेल जितेको छ । बुधबार राति भएको खेलमा भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्सका कारण अफगानिस्तानलाई...