शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा सशस्त्र प्रहरी हवल्दार नियन्त्रणमा

बुटवल– पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कार्यरत सहायक हवल्दार घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सहायक प्रहरी हवल्दार ज्ञानेन्द्र मौरीयलाई ७...