बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले विदेशीलाई सबैभन्दा धेरै के बेच्छ ?

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०-८१ को ८ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार तथ्याङ्क ऋणात्मक छ । साउनदेखि फागुन महिनासम्मको अवधिमा आयात २.६६ प्रतिशतले र निर्यात ३.९९ प्रतिशतले घटेको छ...