शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘अटेरी’ ठेकदारले बनाएनन् सडक, कारबाहीको तयारी

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–९, का वसन्त खत्रीको घर सडक छेवैमा छ । कुनै गाडी रोडमा गुड्यो कि धुलो सिधै घरभित्र पुग्छ । दिउँसोको समयमा त धुलोले घर नै छपक्कै पारिदिन्छ...