काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले सरकारले सुशासनको नाममा मनपरी गर्न खोजिरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद सडकबाट गरिने चेतावनी दिएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारले सुकुमबासी, दलित,...