बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

डिजिटल कर्णाली कति सम्भव ?

सुर्खेत । ०७४ माघ ६ गते प्रदेश मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशलाई ‘डिजिटल’ बनाउने निर्णय गर्‍यो । त्यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा ०७४ फागुन...