शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कवाड व्यवसायीहरुको जिउधनको तथा पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग

काठमाडौँ ।  कवाड व्यवसायीहरुले कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेका छन्। कवाड व्यवसायी संघर्ष समितिले आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो...