म्यानचेस्टर । ओमर मार्मोउस र रायान चेर्कीले अन्तिम समयमा गोल गरेपछि म्यानचेस्टर सिटी स्वान्सी सिटीलाई हराउँदै काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सिटीले एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै...