सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पुनम र सामविरुद्ध  सय करोड जरिवानाको मागसहित मानहानि मुद्दा दर्ता

मुम्बई (बलिउड लाइफ) । केही समयअघि भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको सर्वाइकल क्यान्सरका कारण निधन भएको खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  यो समाचारले उनको बारेमा असन्तुलित...