मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

लोपोन्मुख सामग्री संरक्षण गर्न जालपामा साँस्कृतिक सङ्ग्रहालय

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । पूर्खाले प्रयोग गरेका घरेलु सामग्री सङ्कलन गरी जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको हो । तत्कालीन गाउँ विकास...