बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलिङ सल्लाहकारका रुपमा इङ्ल्यान्डको टोलीसँग जोडिँदै न्युजिल्यान्डका टिम साउथी

काठमाडौँ । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले न्युजिल्यान्डका पूर्वखेलाडी टिम साउथीलाई आफ्नो राष्ट्रिय टोलीमा तीव्र गतिको बलिङ सल्लाहकारका रुपमा भित्राउने भएको छ । यसका लागि साउथीसँग कुराकानी भइरहेको बोर्डले जनाएको छ...