विराटनगर । विराटनगर महानगरपालिका–१८ नम्बर वडाको दमादिगी बस्तीका मिटरब्याज पीडित ६ जनाले स्थानीय सुनिलकुमार साहको विरुद्धमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । विराटनगर १८ दमादिगी बस्तीका ४८...