शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

तमोर कोरिडोरमा निर्माणाधीन पुलको कामलाई तीव्रता दिन आङ्देम्बेको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले तमोर कोरिडोर सडक खण्डअन्तर्गत निर्माणाधीन पुलहरूको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा सडक कालोपत्रे भइसके पनि पुल निर्माणको काम...