कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ–रिक्सा चलाएर परिवारको खर्च धान्दै आएकी छन् । उनले इ–रिक्सा चलाएर उहाँले मासिक रु ३५ हजार बढी आम्दानी समेत...