शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई वर्षअघि बन्द अन्नपूर्ण होटलमा कसको संरक्षणमा चल्दैछ क्यासिनो ?

काठमाडौँ । काठमाडौँको दरबारमार्गमा सञ्चालित पाँचतारे होटल ‘होटल डेला अन्नपूर्ण’ दुई वर्ष यता बन्द छ । तर होटल परिसरमा एटलान्टिक रिक्रियसन प्रा.लि को नाममा दर्ता भएको ‘क्यासिनो प्यालेस’ मज्जाले चलिरहेको...