काठमाडौँ । भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकलाई उद्घृत गर्दै भारतको नीति आयोगले यस्तो जानकारी दिएको हो । आयोगमा प्रमुख...