सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको उपाधि सशस्त्र प्रहरीको एपिएफलाई

किमाथाङ्का । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । आज भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१  सेटले...