सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी

-रमेश लम्साल काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आज यहाँ आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री...