बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा होटलको छतबाट खसेर एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नौमुले गाउँपालिका–८, बस्ने ५१ बर्षीय दीपबहादुर चन्द रहेका छन्। वीरेन्द्रनगर–६, स्थित गोदाम लाइनमा रहेको...