शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अन्धवेग : देवर र भाउजूबिचको प्रेमले सङ्केत गरेको राणाकालीन समाज

दुईवटा सन्तान र घरमै श्रीमान् भएकी अधबैँसे पम्फा देवर जयवीर (श्रीमानका भानिजभाइ)को प्रेममा पर्छिन्; यही प्रेमको ‘अन्धवेग’ले श्रीमान् (गरुडध्वज) र देवर दुवैको ज्यान छिन्छ । बालकृष्ण समले १९९६ सालमा लेखेको...