काठमाडौँ । चौथो संस्करणको ‘द नेशनल डिजाइनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले जितेकी छन् । सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा बुधबार साँझ आयोजित प्रतिस्पर्धामा १४ डिजाइनरहरुको सहभागिता थियो । राज्य...