सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

डीएसपी बढुवामा पनि लत्याइयो मापदण्ड, शक्तिकेन्द्र हाबी

काठमाडौँ । नेपाल प्रहरीको डीएसपी बढुवामा पनि शक्तिकेन्द्र हाबी भएको छ । शक्तिकेन्द्रमा पहुँच हुनेहरू कारबाहीमा परेको भए पनि प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा सिफारिस भएका छन् । ...