शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम

धनगढी । कैलालीको कैलारी गाउँपालिकाका किसानहरूले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा पानी माग्दै खबरदारी धर्ना दिएका छन् । सिँचाइको लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि कार्यान्वयन नभएपछि आजित...