शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निर्देशकले नयाँ स्वादमा फिल्म दिनुपर्छ– निर्देशक गुरुङ

काठमाडौंँ । निर्देशक रामबाबु गुरुङले दर्शकले खोजिराखेको जस्तै फिल्ममा नयाँ स्वाद पस्किने कोसिस निर्देशकले गर्नुपर्ने बताएका छन् । दर्शकको चाहनाअनुसार फिल्म पस्किन सके व्यवसायिक सफलता पनि हात पर्ने उनको तर्क...