बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

निसीखोला बस दुर्घटना : ज्यान गुमाउनेको संख्या नौ पुग्यो

ढोरपाटन । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार  बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो...