बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

रोमानिया जाने श्रमिकलाई नेपालबाटै भिसा उपलब्ध गराउन श्रम मन्त्रालयको आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जानेलाई नेपालबाटै भिसा उपलब्ध गराइदिन अनुरोध गरेको छ । भिसाका लागि भारत जानुपर्ने बाध्यता रहेको भन्दै श्रम मन्त्रालयले नेपालबाटै भिसा उपलब्ध...