शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कर्णाली उज्यालो कार्यक्रम’ अलपत्र

सुर्खेत । कर्णालीमा सरकारको नेतृत्व परिवर्तन हुनासाथ अघिल्लो सरकारले ल्याएका कार्यक्रमको स्वामित्व नलिने प्रवृत्ति देखिन्छ । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ल्याएका केही चर्चित कार्यक्रम अहिले अलपत्र अवस्थामा छन् । ...