मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

चार जनालाई ‘वानीरा पुरस्कार’

काठमाडौँ । वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा सोमबार एक समारोहकाबिच ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकदेखि निरन्तर साधनारत एवम् नेपाली भाषाको श्रीवृद्धिका लागि समेत...