आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

छ गोलको थ्रिलरमा स्पेन र ब्राजिलबिच बराबरी

मड्रिड । स्यान्टियागो बर्नेबाउमा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेन र ब्राजिल ३–३ गोलको बराबरीमा रोकिएका छन् । खेलको इन्जुरी समयमा वेस्ट ह्यामका मिडफिल्डर लुकास पाकेटाले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई हारबाट जोगाएका...