आइतबार, ३० असार २०८१
ताजा लोकप्रिय

मुनव्वर फारुकीले गरे गुपचुप बिहे

नयाँ दिल्ली । बिग बोस १७ मा सहभागी भएयता कमेडियन मुनव्वर फारुकी फ्यानमाझ निकै लोकप्रिय हुँदै आएका छन् । मुनव्वर सोसल मिडिया सेन्सेसन र चर्चित स्ट्यान्ड अप कमेडियन त थिए नै । ...