शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बुढानीलकण्ठ स्कुलको प्रचार गरेपछि शिक्षामन्त्रीको आलोचना

काठमाडौँ । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले बुढानीलकण्ठ स्कुलको छात्रवृत्ति कार्यक्रमबारे भिडियो सार्वजनिक गरेकी छन्...