बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चुम्बन प्रकरणमा स्पेनिस फुटबलका पूर्व अध्यक्षविरुद्ध साढे दुई वर्ष कैद सजाय माग

काठमाडौँ । महिला फुटबल खेलाडीलाई उनको इच्छा विपरीत ओठमा चुम्बन गरेपछि विवादमा तानिएका स्पेनिस फुटबल महासङ्घका पूर्वअध्यक्ष लुइस रुबिलेसविरुद्ध न्यायालयमा साढे दुई वर्ष जेल सजायको माग गरिएको छ ।  ...