शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एसियाडकी ऐतिहासिक पदक विजेता एरिका यूएसए ओपन कराँतेको फाइनलमा

काठमाडौँ । नेपाली खेलाडी एरिका गुरुङ अमेरिकाको टेक्सासमा जारी यूएसए ओपनर अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको फाइनलमा पुगेकी छन् । उनी महिला ६८ केजीभन्दा माथिको तौल समूहको फाइनलमा पुगेकी हुन् । ...