सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

हस्पिटेक इन्टरप्राइजेजका मालिक पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा अनियमितता गरेको कसुरमा व्यापारी विशाल पण्डितसहित ६ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  कोशी प्रादेशिक...