काठमाडौँ । त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानीय बरोडा क्लवसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा गुजरातलाई पराजित गरेको नेपाल आज पनि...