विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने उज्यालो नेपाल पार्टीको निर्णयप्रति पहिचानवादी अभियन्ताहरूले असन्तुष्टि जनाएका छन् । कोशी प्रदेशको नाम पुनः नामकरण संघर्ष समितिका संयोजकसमेत रहेका पहिचानवादी आन्दोलनका अगुवा...