काठमाडौँ । नेपालको अग्रणी सिमेन्ट कम्पनी शिवम सिमेन्टले आफ्नो चर्चित ब्राण्ड अभियान 'क्वालिटीको मामलामा नो कम्प्रोमाइज' अन्तर्गत चौथो भिडियो सार्वजनिक गरेको छ। यसपटक 'जिम्मेवारीको मामलामा नो कम्प्रोमाइज' भन्ने नाराका साथ...