बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुजाराबानीको बाउन्स र राजाको स्पिनले भारतलाई चुनौती दिने लक्ष्यमा जिम्बावे

काठमाडौँ । जिम्बावेले भारतविरुद्ध बलिङ भेरियसनको सहारामा आफ्नो पक्षमा नतिजा निकाल्ने लक्ष्य राखेको छ । वानखेडेमा वेस्ट इन्डिजका पावर–हिटरहरूले जिम्बावेलाई दबाबमा पारे पनि अलराउन्डर रायन बर्लका अनुसार टोलीको बलिङ भेरियसनले...