शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अपाङ्गता अधिकार र सचेतना विस्तारका लागि ह्विलचियर बास्केटबल

कर्णाली । अपाङ्गता अधिकार र सचेतना बिस्तारका लागि सुर्खेतमा ह्विलचियर बास्केटबल खेल सम्पन्न भएको छ । ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा स्पाइनल इन्जुरी युनियनले सेभ द चिल्ड्रेन र भिजन ३६०...