मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

निजी क्षेत्र समृद्धिका बाहक हुन्, म अर्थमन्त्री हुँदा समन्वय अघि बढाएको थिए : पूर्वअर्थमन्त्री डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक हो भन्ने कुरामा कांग्रेस कहिले पनि दुविधामा नरहेको स्पष्ट पारेका छन्...