शुक्रबार, ३२ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन माओवादीमा पनि अलमल

धनगढी । मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिनेबारे नेकपा माओवादी केन्द्र अलमलमा परेको छ । विश्वासको मतको लागि आज साँझ बोलाएको प्रदेशसभा बैठक बस्ने सत्तारुढ दलभित्रै अनिश्चिय देखिएपछि माओवादी केन्द्र...