शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘होस्टेल–३’ को घोषणा

काठमाडौँ । फिल्म ‘होस्टेल’ को तेस्रो भाग ‘होस्टेल–३’को घोषणा गरिएको छ । म्यूजिक भिडियो निर्देशनमा स्थापित सशान कँडेलले निर्देशन गर्ने ‘होस्टेल–३’ को कथा सशानकै हो भने पटकथा माधव शर्माले लेखेका...