बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कतारका अमिर आज आउँदै, नेपालभर सार्वजनिक बिदा

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी मंगलबार...