कोभिड : चीनले भन्यो, ‘हाम्रा यात्रुमाथि प्रतिबन्ध लगाइयो, अब हामी पनि लगाउँछौं’
मङ्गलबार, १९ पुस २०७९, १५ : ५५
चीनले कोभिडका कारण विश्वका अन्य देशले चिनियाँ यात्रुमाथि लगाएको विभिन्न प्रतिबन्धको विरोध गरेको छ । चीनले यस्तो भएमा त्यसको बदला लिने बताएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले पत्रकारसँगको कुराकानीमा चिनियाँ जनतामाथि लगाइएको प्रतिबन्धको कुनै वैज्ञानिक आधार नभएको बताएका छन् ।
अर्कोतर्फ, अन्तर्राष्ट्रिय स्वास्थ्य अधिकारीहरूले चीनले कोरोनाभाइरसको फैलावट र कथित नयाँ संस्करणसँग सम्बन्धित जानकारी साझा नगरेकोमा आलोचना गरेका छन् ।
अमेरिकालगायत करिब एक दर्जन देशले चीनबाट आउने व्यक्तिको कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ ।
चीनमा हालै कोरोना सम्बन्धी प्रतिबन्धहरू खुकुलो पारिएको छ र धेरै चिनियाँहरूले विदेश यात्रा गर्न बुकिङ गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण