बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एलजीलाई एआई म्यानेजमेन्ट सिस्टम सर्टीफिकेसन प्राप्त

काठमाडौँ । एलजी इलेक्ट्रोनिक्स(एलजी)ले हालै कोरियन स्ट्यान्डर्ड असोसिएसनबाट एआई प्रबन्धन प्रणाली(एआईएमएस) सर्टीफिकेसन(ISO/IEC 42001) प्राप्त गरेको छ। यो सर्टीफिकेसनले एलजीको एआई प्रयोग गरिएका घरेलु उपकरणमा जिम्मेवारपूर्ण तवरले एआई  म्यानेजमेन्ट गरिएको र...