एलजीका आर्टिफिसियल इन्टेलिजेन्स र डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङमेसिन बजारमा
काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले आफ्नो अभिनव डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिन बजारमा उपलब्ध गराएको छ ।
फ्रन्ट मोटरयुक्त वासिङ मेसिनमा जडित नयाँ वासरले कोमल धुलाई गर्नुका साथ छिटो र राम्रो परिणाम दिने कम्पनीले जनाकारी दिएको छ । एलजीका एर्आ डीडी प्रविधिले धुलाईमा गज्जबको धुलाइ दिन्छ र लुगाहरु अनुसार अनुकुल गरी प्रर्दशन गर्दछ । यसले एकदमै सफा धुलाई दिनुका साथै कपडाहरु खराब हुनलाई १८% सम्म जोगाउँछ ।
एलजीका टर्वो वास सुविधाले लुगा धुलाइलाइ छोटो समयमै सकाउछ र सफा बनाउँछ मात्र ३९ मिनेटमा यसको थ्रि डी मल्टिस्प्रेले लुगा सफा बनाउ अफ मढत गर्दछ उपभोक्ताहरुले धेरै समय बचाउन सक्छन एल जि एआइडिडि वासिङ्ग मेसिन जो एल जि मिनी वास सुविधा संग आउछ र जसले दुइ तर्फी धुलाइ गज्ज्बसँग गर्छ ।
एलजीको इन्भरटर टेक्नोलोजीले यसको स्थायित्व र दक्षतालाइ अझ बढाउँछ र यसमा १० वर्ष वारेन्टी पनि छ । एलजी एआइ डीडी वासरले आवाज पनि काम गर्छ जो एआई स्पीकसँग जडित छ । थिङ्क क्यू एआइ र डाइरेक्ट ड्राइभ टेक्नोलोजिको मेलले उपभोक्ताहरुलाइ पहिलेको प्रविधी भन्दा अझ धेरै सजिलो बनाएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण