नयाँ दिल्ली । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूका लागि एडबाइजरी जारी गरेको छ। शनिबार सो विमानस्थलले पछिल्ला दिन देखिएको अवरोधपछिको उडान सञ्चालन बिस्तारै सामान्य बन्दै गएको भन्दै यात्रुहरूका लागि...