काठमाडौँ । चर्चित कथा वाचक साईग्रेस पोखरेलले आफ्नो कथा वाचन यात्रा र यस क्षेत्रमा हासिल गरेका उपलब्धिहरूलाई समेटेर नयाँ पुस्तक ‘साईग्रेसः द स्टोरीटेलर’ सार्वजनिक गरेका छन् । अमेरिकाको कोलोराडोमा आयो...