बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार

पोखरा । पोखराको फेवातालमा अचानक आएको तीव्र हावाहुरीका कारण अलपत्र परेका १२ जना पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।  शनिबार अपराह्न बोटिङ गर्ने क्रममा तालको बीचमा फसेका उनीहरूलाई सशस्त्र...